नागरिक वडापत्र

यस कार्यालयबाट प्रदान हुने सेवाहरु निम्नानुसार रहेका छन्:

१. अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीहरुको जाँचपास

२.अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीहरुलाई बाटो इजाजत प्रदान, नविकरण तथा बाटो परिवर्तन

​​​​​​​३. यात्रुवाहक सवारी साधनहरुको स्तर कायम

४. प्रदुषण परीक्षण

५. नेपालमा जडान (एसेम्वल) हुने सवारी साधनको सडकमा चल्ने सक्षमताको जाँच (Road Worthiness Test)

​​​​​​​६. यातायात सेवा पंजीकरण/नविकरण

७. प्रतिलिपि उपलब्ध गराउने

८. सरुवा सहमति दिने

९.विवरण अद्यावधिक गराउने

१०.लगत कट्टाको सिफारिस गर्ने

११.पटके बाटो इजाजत

१२. विदेशमा दर्ता भएको सवारी चलाउन अनुमति पत्र दिइने