• यस कार्यालयले सवारी साधनहरुको प्रदुषण अनुगमन गर्ने तथा प्राविधिक अनुगमनमा आवश्यक सहयोग गर्ने कार्य गर्दछ ।

  • सवारी प्रदुषण सवारी प्रदुषण निर्देशिका २०७४ बमोजिम हुनेछ ।

क.पेट्रोलबाट चल्ने सवारी को हकमा :

क्र.सं.

सवारीको प्रकार

CO % by volume

HC (ppm)

१

सन १९८० सम्म बनेका चारपाङ्ग्रे सवारी

४.५

१०००

२

सन १९८१ वा पछि बनेका चारपाङ्ग्रे सवारी

३

१०००

३

सन १९९१ सम्म बनेका तीनपाङ्ग्रे सवारी

४.५

७८००

४

दुइपाङ्ग्रे सवारी साधन

४.५

७८००

ख. डिजेलबाट चल्ने सवारीको हकमा

क्र.सं.

सवारीको प्रकार

HSU %

१

सन १९९४ सम्म बनेका सवारी

७५

२

सन १९९५ वा पछि बनेका सवारी

६५

ग. ग्याँसबाट चल्ने सवारीको हकमा

क्र.सं.

सवारीको प्रकार

CO % by volume

HC (ppm)

१

चारपाङ्ग्रे सवारी

३

१०००

२

तीनपाङ्ग्रे सवारी

३

७८००